काठमाडाैं/बलिउड अभिनेत्री सारा अली खान यतिबेला परिवारसँग रमाइरहेकी छन् । उनी फिल्मका लागि समय दिँदा पनि परिवारलाई भुल्दिनन् । बेलाबखत परिवारसँग समय बिताइरहेकी हुन्छिन् । यसै क्रममा सारा ममी अमृता सिंह र भाई इब्राहिम अली खानसँग छुट्टी मनाइरहेकी छन् ।

उनले छुट्टी मनाएको हट तस्वीरहरू सामाजिक सञ्जालमा सेयर पनि गरेकी छन् । सार्वजनिक तस्वीरहरूलाई समर्थकहरूले पनि मन पराइरहेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनको तस्वीरहरूले सामाजिक सञ्जाललाई तताएको छ ।उनी सामाजिक सञ्जालमा निकै सक्रिय रहने गर्छिन् ।

हेर्नुहोस् फोटो फिचर: