दमक । दमकमा संचालित एदभान्स अस्पतालले कोरोनाको त्रासको कारण आफ्नो सेवामा कुनै अवरोध नगरिएको स्पष्ट पारेको छ । अस्पतालले विभिन्न अस्पतालको सेवाको बिषयमा भैरहेका सार्वजनिक बहसलाई लक्षित गर्दै आफ्नो अस्पताल्मा पुर्ववत सेवा ईमरजेन्सी तथा अन्तरङ्ग सेवा पुर्ण रुपमा संचालन सुचारु रहेको आज एक सार्वजनिक सूचना मार्फत प्रष्ट पारेको हो । अस्पतालमा ईमरजेन्सी तथा अन्तरङ्ग सेवा सेवा पुर्व वत संचालन्मा रहेकोे संचालक समितिले जनाएको छ ।
एडभान्स अस्पतालको सेवा निरन्तर
सवाल नेपालसंवाददाताशनिबार, १४ चैत २०७६

एडभान्स अस्पतालको सेवा निरन्तर
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३



