Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
गृहपृष्ठराष्ट्रियअन्तर्राष्ट्रियअर्थखेलकुदमनोरञ्जनजीवनशैली
ब्रेकिङ
दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा : नियमावली २०८३ विरुद्ध शान्तिपूर्ण विरोध र्‍याली✦नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू✦आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो : प्रतितोला १ लाख ६२ हजार ५०० मा कारोबार✦इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? विश्वकप फुटबलको यस्तो छ इतिहास✦विभिन्न कार्यक्रमका साथ देशभर भव्य रूपमा गणतन्त्र दिवस मनाइँदै✦आउँदो बिहीबारदेखि नेपालमा ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा✦धार्मिक विधिअनुसार ५३ वर्षीय रोनाल्डो हात्तीको अन्त्येष्टि✦त्रिशूली–१ को सुरुङबाट थप ११ शव निकालियो : नेपाली सेना✦कांग्रेसको वडा अधिवेशन सुरु✦टुँडिखेलमा संविधान दिवस (तस्बिरहरू)✦

होमपेजसामाजिक संघ/ सस्थाआजदेखि तेस्रो राष्ट्रिय बेटी सम्मेलन

आजदेखि तेस्रो राष्ट्रिय बेटी सम्मेलन

सवालनेपाल
सवालनेपालसंवाददातामंगलबार, २६ माघ २०७७
विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम मुख्य ब्यानर
आजदेखि तेस्रो राष्ट्रिय बेटी सम्मेलन
आजदेखि तेस्रो राष्ट्रिय बेटी सम्मेलन
विज्ञापन (ADVERTISEMENT)नमस्ते एप डाउनलोड गर्नुहोस्
वाग्मती प्रदेशको राजधानी हेटौँडामा आजदेखि तेस्रो राष्ट्रिय बेटी सम्मेलन हुने भएको छ।मेचीदेखि महाकाली, हिमाल, पहाड तराईका छोरीबेटी तथा महिला अधिकारकर्मीहरुको एकता गर्ने उद्देश्यले हेटौँडामा माघ २९ गतेसम्म तीनदिने तेस्रो राष्ट्रिय बेटी सम्मेलन हुन लागेको हो।समाजमा हुने महिला हिंसालगायत विभिन्न कूप्रथाविरुद्ध र लैङ्गिक समानता र समावेशी अधिकारका लागि ‘आसनमा महिला, भाषणमा महिला र शासनमा महिला’ भन्ने मूल नाराका साथ सम्मेलन आयोजना गरिएको सम्मेलन मूल आयोजक कमिटीका संयोजक नजबुल खानले जानकारी दिनुभयो।सम्मेलनमा देशभरबाट १०० जनाको प्रतिनिधिमूलक सहभागिता रहने कार्यक्रममा ७५ प्रतिशत महिला र २५ प्रतिशत पुरुष रहनेछन्।
सम्मेलनमा करिब रु १५ लाख खर्च हुने आयोजकको अनुमान छ । तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गर्ने कार्यक्रम रहेको छ । यसअघि प्रदेश नं १ मा पहिलो बेटी सम्मेलन र प्रदेश नं २ मा दोस्रो बेटी सम्मेलन सम्पन्न भइसकेको छ । मिसन नोट अफ डिसेन्ट आभासा राष्ट्रिय अभियान केन्द्रीय सञ्जाल र मूलधार महिला सेवा केन्द्र मासबेस उदयपुरको आयोजनामा विसं २०७५ माघ २७ देखि २९ गतेसम्म प्रदेश नं १ उदयपुरको गाईघाटमा ‘सहन नपरोस् हिंसा र दुव्र्यवहार ः शिक्षा र स्वास्थलाई बनाऔँ चेलीबेटी सशक्तीकरणको हतियार’ भन्ने मूल नाराका साथ प्रथम राष्ट्रिय बेटी सम्मेलन सम्पन्न भएको थियो । विसं २०७६ माघ २७ देखि २९ गतेसम्म प्रदेश नं २ को राजधानी जनकपुरमा ‘विकृतिका बन्धनहरु तोड्दै अघि बढाँै, मेची–महाकाली जोड्दै हिंसारहित समाज निर्माण गरौँ’ भन्ने मूल नाराकासाथ दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न गरिसकेको जनाइएको छ ।

यो समाचार शेयर गर्नुहोस्:
मिस नेपाल २०२३ का २४ प्रतियोगी
« यो पनि पढ्नुहोस्

मिस नेपाल २०२३ का २४ प्रतियोगी

कदम थिएटरमा गाई कि त्रिशुल नाटक मञ्चन हुँदै
यो पनि पढ्नुहोस् »

कदम थिएटरमा गाई कि त्रिशुल नाटक मञ्चन हुँदै

प्रतिक्रियाहरू0

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

सम्बन्धित खबर

मिस नेपाल २०२३ का २४ प्रतियोगी

मिस नेपाल २०२३ का २४ प्रतियोगी

सोमबार, १ जेठ २०८०
कदम थिएटरमा गाई कि त्रिशुल नाटक मञ्चन हुँदै

कदम थिएटरमा गाई कि त्रिशुल नाटक मञ्चन हुँदै

सोमबार, १ फागुन २०७९
आगलागी पीडितलाई सुदर्शन सहकारीद्वारा आर्थिक सहयोग

आगलागी पीडितलाई सुदर्शन सहकारीद्वारा आर्थिक सहयोग

सोमबार, ३ असोज २०७९
१२ करोड खर्चेर हिमालबाट ३५ टन फोहोर उठाउँदैछ सेना

१२ करोड खर्चेर हिमालबाट ३५ टन फोहोर उठाउँदैछ सेना

बुधबार, ११ फागुन २०७८
मंगलबार पनि घट्यो सेयर बजार, कारोबार खुम्चियो

मंगलबार पनि घट्यो सेयर बजार, कारोबार खुम्चियो

मंगलबार, ११ माघ २०७८
एमालेको प्रश्न- २४ लाख खोप कता हरायो ? अस्पताल निमार्णको एक अर्ब ५० करोड किन काटियो ?

एमालेको प्रश्न- २४ लाख खोप कता हरायो ? अस्पताल निमार्णको एक अर्ब ५० करोड किन काटियो ?

आइतबार, ९ माघ २०७८
विज्ञापन (ADVERTISEMENT)झापा एजुकेसनल कन्सल्टेन्सी - ५०% छुट
विज्ञापन (ADVERTISEMENT)Refer Now (९८०१५२३०५२)
विज्ञापन (ADVERTISEMENT)झापा एजुकेसनल कन्सल्टेन्सी
विज्ञापन (ADVERTISEMENT)सवाल नेपाल सूचना
विज्ञापन (ADVERTISEMENT)सम्पर्क विज्ञापन ५
विज्ञापन (ADVERTISEMENT)विशेष सन्देश ६
आजको प्रश्न लोड हुँदैछ...
ताजा समाचारसबै »
आउँदो बिहीबारदेखि नेपालमा ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा

आउँदो बिहीबारदेखि नेपालमा ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा

शनिबार, ३ असोज २०८३
धार्मिक विधिअनुसार ५३ वर्षीय रोनाल्डो हात्तीको अन्त्येष्टि

धार्मिक विधिअनुसार ५३ वर्षीय रोनाल्डो हात्तीको अन्त्येष्टि

शनिबार, ३ असोज २०८३
त्रिशूली–१ को सुरुङबाट थप ११ शव निकालियो : नेपाली सेना

त्रिशूली–१ को सुरुङबाट थप ११ शव निकालियो : नेपाली सेना

शनिबार, ३ असोज २०८३
कांग्रेसको वडा अधिवेशन सुरु

कांग्रेसको वडा अधिवेशन सुरु

शनिबार, ३ असोज २०८३
टुँडिखेलमा संविधान दिवस (तस्बिरहरू)

टुँडिखेलमा संविधान दिवस (तस्बिरहरू)

शनिबार, ३ असोज २०८३
शेयर बजारसँगै बढ्याे काराेबार रकम

शेयर बजारसँगै बढ्याे काराेबार रकम

बिहीबार, १ असोज २०८३
लोकप्रिय
दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा१

दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा

शुक्रबार, १ साउन २०८३
धार्मिक विधिअनुसार ५३ वर्षीय रोनाल्डो हात्तीको अन्त्येष्टि२

धार्मिक विधिअनुसार ५३ वर्षीय रोनाल्डो हात्तीको अन्त्येष्टि

शनिबार, ३ असोज २०८३
आउँदो बिहीबारदेखि नेपालमा ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा३

आउँदो बिहीबारदेखि नेपालमा ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा

शनिबार, ३ असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू४

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण५

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

बुधबार, १३ जेठ २०८३
Sawal Nepal
© 2026, All right reserved to Sawal NepalMade with By Nexaform