हरेक मानिसलाई आफ्नो छुट्टै व्यवसाय र छुट्टै पहिचान होस् भन्ने हुन्छ । तर कुनै कारणवश वा समस्याका कारण त्यो सपना पुरा हुन सकेको हुँदैन ।

वास्तु शास्त्रले एउटा सफल व्यवसायी हुन अपनाउनु पर्ने उपायहरूका बारेमा केही व्याख्या गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

वास्तुशास्त्रीहरुका अनुसार, कुनै पनि घर तथा कार्यालयको वास्तु दोष निवारण गर्न कुनै पनि तोडफोडको आवश्यकता पर्दैन ।

केही वैज्ञानिक विधि अपनाएर वास्तु दोष मेटाउँदा पनि भवनभित्रको वातावरण आकर्षक मात्र होइन, वास्तुमैत्री समेत बन्न सक्छ ।

सफलताका लागि के गर्ने

आफिसको भवनको पूर्वी र पश्चिम दिशामा मात्र आफ्नो साइट कार्यालय बनाउने ।

कार्यालयको दक्षिण पट्टि दौडिँदै गरेको ७ घोडाको मूर्ति वा चित्र राख्ने ।

कार्यालयको उत्तर वा दक्षिण क्षेत्रमा रातो हात्तीको मूर्ति राख्ने ।