काँकरभिट्टा / जिल्ला खेलकुद विकास समिति झापाले आज खेलाडिहरुलाई खेल पोशाक वितरण साथै सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि विधाई कार्यक्रम सम्पन्न गरेको छ । काँकभिट्टा उच्च माविको खेल मैदानमा एक कार्यक्रमका विच सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताका जिल्ला छनौट भएका खेलाडीलाई खेल पोशाक तथा प्रमाणपत्र वितरण गरेको हो । कार्यक्रमका प्रमूख अतिथि तथा जिल्ला विकास समिति झापाका स्थानिय विकास अधिकारी खेमराज ओझाले जिल्लाकी सबैभन्दा कम उमेरकी खेलाडी मालती टुडुलाई पोषक दिएर कार्यक्रमको उद्घाटन भएको थियो । कार्यक्रममा खेलकुद विकास समिति झापाका अध्यक्ष शंखर थापा, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य मोहन काजी न्यौपाने, युवासंघ नेपालका केन्द्रिय सदस्य राजु कार्की, झापा जिल्ला फुटबल संंघका जलकुमार गुरुङ्ग, जिल्ला खेलकुद विकास समितिका पूर्वं अध्यक्ष डिल्ली घिमिरे लगायते खेलाडिहरुलाई शुभकामना दिदैँ मन्तव्य राख्नु भएको थियो ।
सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि विधाई
सवाल नेपालसंवाददाताशनिबार, १६ मङ्सिर २०७३

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि विधाई
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



