एक सफल उध्ममी महिला बन्न र सामाजिक कार्य गर्न रुचाउने अनुजा अधिकारी चितवन कि हुन। सानै देखी नाच्न रुचाउने अनुजा धेरै प्रतियोगिता मा समेत भाग लीइ सकेकी छिन र उनि पुरस्क्रित पनि भएकी छिन।  अनुजा गृहनगर चितवनको गीतानगर -२२ मा पर्छ र हाल उनी बि बि ए प्रथम बर्ष मा अध्ययन गर्दैछिन। उनी ले केही म्युजिक भिडियो मा समेत आभिनय गरेसकेकी छिन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
उनले आभिनय गरेको भिडियो हेर्नुहोस्

https://m.youtube.com/watch?feature=youtu.be&v=jjtK2jl97Fc

https://www.youtube.com/watch?v=vLRM8AQYJHs