पुष्पा फिल्मको रिलिजपछि तेगुलु सुपरस्टार अल्लु अर्जुनको निकै चर्चा चुलिएको छ। कोरोनाका कारण विश्वको फिल्म बजार सेलाउँदै गएका बेला अल्लुको चर्चा भने सेलाउन पाएको छैन। वास्तविकतामा धेरै चर्चा नरुचाउने अल्लुका बारेमा विभिन्न तथ्य बाहिर आइरहेका छन्। अल्लु कार कलेक्सनमा निक्कै सौखिन देखिएका छन्। उनीसँग लक्जरी कारका साथमासुपर लक्जरी भ्यानिटी भ्यान समेत छन्। सन २०१९ मा अल्लुले फाल्कन नामको सुपर लक्जरी भ्यानिटी भ्यान किनेका थिए। उनको यो भ्यानको भित्री भाग महल जस्तो छ। अल्लु अर्जुन त्यसपछिका हरेक सुटिङमा जाँदा यहि भ्यान प्रयोग गर्छन्। अल्लुको ग्यारेजमा ‘हमर एच २’ पनि छ। महेन्द्र सिंह धोनी, मिका सिंह, हरभजन सिंहले पनि यहि गाडी प्रयोग गर्छन्। यो गाडीको मूल्य ७५ लाख भारतीय रुपैयाँ पर्छ। अल्लुको ग्यारेजमा प्रिमियम एसयूभी रेन्ज रोभर भोग पनि छ। अल्लु आफ्नो आवश्यकता अनुसार गाडी प्रयोग गर्छन्।
अल्लु अर्जुनको कार कलेक्सन

अल्लु अर्जुनको कार कलेक्सन

« यो पनि पढ्नुहोस्
अभिनेत्री सुरक्षा पन्तको इन्गेजमेन्ट

यो पनि पढ्नुहोस् »
सन्सारकै सबैभन्दा आकर्षक पुरुष, हेर्नुहोस तस्विरहरु
प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार वा प्रतिक्रिया दिनुहोस्।
सम्बन्धित खबर

अभिनेत्री सुरक्षा पन्तको इन्गेजमेन्ट
बुधबार, २४ फागुन २०७९
सन्सारकै सबैभन्दा आकर्षक पुरुष, हेर्नुहोस तस्विरहरु
बुधबार, १८ माघ २०७९
‘मिस यूनिभर्स नेपाल’ सोफिया उडिन् अमेरिका
आइतबार, १७ पुस २०७९
सुरक्षा पन्त कान्स फिल्म फेस्टिवलको रेड कार्पेटमा वाक गर्ने पहिलो नेपाली कलाकार
बिहीबार, ५ जेठ २०७९
अभिनेत्री काजोल अग्रवाल आमा बन्दै, रातो सारीमा देखाईन ‘बेबी बम्प’
सोमबार, १६ फागुन २०७८
