मेष : साथीले सहयोग गर्नेछन्। रमाइलो यात्राको अवसर मिल्नेछ। लगानीको क्षेत्रबाट फाइदा हुनेछ। सामाजिक काममा सम्मान मिल्नेछ। विरोध गर्ने साथी शान्त हुनेछन्। राम्रो कामको थालनी गर्नुपर्ने दिन छ।

will levis jersey

le creuset

borse y not scontate

benetton outlet

benetton outlet

blundstone outlet

blundstone outlet

y not borse

24bottle

marella sito ufficiale

penn state men's football jersey

deuce vaughn jersey

harmont & blaine

florida state jersey

marella sito ufficiale

वृष : वैदेशिक क्षेत्रको श्रमबाट फाइदा हुनेछ। सार्वजनिक पद अर्थात् जिम्मेवारी प्राप्त हुनसक्छ। भौतिक सुखले मन आनन्दित हुनेछ। आफूभन्दा ठुलाको साथ रहने योग छ।

मिथुन : सिर्जनाको क्षेत्रमा मन जानेछ। थोरै श्रमबाट राम्रो आम्दानी हुनेछ। परिवारको साथ रमाइलो हुनेछ। बोल्दा विशेष ख्याल गर्नुपर्ने दिन छ।

कर्कट : तपाईंको कामबाट अरुले फाइदा लिनेछन्। आर्थिक आरोबारमा विवाद हुनसक्छ। राम्रो कामबाट खुट्टा तान्ने सक्रिय छन्। निष्ठावान बन्नु भएमा सबै पछाडि पर्नेछन्।

सिंह : लामो समयदेखि रोकिएका काम बन्नेछन्। लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा लाभ हुनेछ। परिवारमा प्रतिस्पर्धा चल्नेछ। घरमा नयाँ मान्छेको आगमन हुनसक्ने योग छ।

कन्या : सुरु गरेको काम बन्नेछ। राम्रो कामको थालनी गर्दा फाइदा हुनेछ। मनमा उत्साह बढ्नेछ। डर, त्रास र भयबाट मुक्त भएर ठुलो कामको थालनी गर्नुपर्ने दिन हो।

तुला : विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ। कर्म क्षेत्रलाई निरन्तरता दिनाले भाग्यको उदय हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। खानपानमा सचेत हुनुपर्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : गलत व्यक्तिको संगत नगर्नु राम्रो हुन्छ।घरमा भन्दा भन्दा बाहिर रमाउने बानीले परिवारमा खटपट हुनसक्छ। शिक्षा क्षेत्रमा सफलता मिल्नेछ। वैदेशिक रोजगारीको बाटोबाट भने फाइदा हुने योग छ।

धनु : धार्मिक कार्यमा मन जानेछ। धन कमाउन भन्दा जोगाउने कुराको चिन्ता बढ्नेछ। महत्तवपूर्ण काममा साथीभाइको सहयोग प्राप्त हुनेछ। परिवारको साथ र सहयोग रहनेछ।

मकर : परोपकार गर्ने समय छ। वैदेशिक क्षेत्रको लगानी सफल बन्नेछ। आफन्तलाई मनको कुरा नभन्नु राम्रो हुन्छ। विशिष्ट व्यक्तिको साथले महत्त्वपूर्ण काम बन्नेछ।

कुम्भ : परिवारमा रमाइलो जमघट वा भेटघाट हुनेछ। लामो समयदेखि अवरुद्ध काम बन्नेछ। नम्र बोलीको माध्यमले अरुलाई प्रभावमा पारेर काम गर्नु राम्रो हुन्छ।

मीन : समय खराब चलिरहेकाले हरेक क्षेत्रमा मेहनत गर्नुपर्ने देखिन्छ। आम्दानी भन्दा खर्च बढ्नेछ। सामाजिक क्षेत्रमा आफन्तले अपमान गर्नेछन्। नम्र भएर धार्मिक क्षेत्रमा मन दिनुपर्ने दिन छ।