नेपाली समाजका यौ’नका वि’षयमा खुलेर कुरा गर्न सकिँदैन। मनमा यौनका विषयमा विभिन्न जिज्ञासाहरु भए पनि अरुले के भन्छन् भन्ने ड’रले मानिसहरु आफ्नो जिज्ञासाहरुलाई मनमै दबाउँछन्।
तर विज्ञहरु यस्त विषयमा पनि खुलेर बहस गर्नुपर्ने बताउँछन्। महिलाहरूलाई महिनावारी पूरा भएको पाँचदेखी सात दिन भित्र यौ’न इ’च्छा बढी हुने एक अध्ययनले देखाएको छ।
यो अवधिमा महिला यौ’न आ’न’न्द पनि बढी आउने सो अध्ययनले देखाएको छ। जर्मनीको युनिभर्सिटी अफ बेम्वर्गनका अनुसन्धाताहरूले सो कुरा पत्ता लगाएका हुन्। उनीहरुले एक हजार युवती अनुसन्धान गरेका थिए।
अनुसन्धानकर्ताले सहभागीहरूलाई कुन समय यौ’नस’म्बन्ध रा’ख्न इ’च्छा बढी हुने र कुन समयमा बढी आनन्दको अनुभूति हुन्छ भन्ने प्रश्न सोधेका थिए।
अनुसन्धाताहरूले त्यस अवधिमा युवतीहरूको मस्तिष्कमा परिवर्तन पनि अध्ययन गरेका थिए। सो अध्ययनले त्यसअवधिमा गरिने यौ’न स’म्प’र्कले वैवाहिक जीवनलाई रोमाञ्चीत बनाउने देखाएको छ।
लसुनको प्रयोगबाट यसरी ल्याउनुहोस् छालामा चमक
काठमाडौँ । लसुन खानको लागि मात्र स्वादिष्ट नभएर यसले पेटको रोगहरुलाई समेत निको पार्दछ। यसको अलावा लसुन छालाका लागि पनि महत्वपूर्ण मानिन्छ।
यसको प्रयोगबाट छालालाई स्वस्थ र सफा राख्न सकिन्छ। यसमा एन्टिएजिंग तत्व प्रशस्त मात्रामा रहेको हुन्छ।यसको सेवनबाट उमेर नपुग्दै छालामा आउने चाउरीबाट बच्न सकिन्छ
लसुनबाट हुने फाइदाहरु ?
१) लसुनको रस निकालेर अनुहारको छालामा लगाउँदा दाग धब्बा हटेर जान्छ।
२) लसुनको एउटा पोटी पिसेर बनाएको पेष्टमा टमाटरको रस मिलाएर अनुहारको छालामा लगाउँदा यसले बन्द भएका प्वालहरु खुलाउँछ। जसले गर्दा त्यहाँ भएको फोहोर बाहिर निस्किन्छ र छाला सफा र चम्किलो देखिन्छ।
३) लसुनको रस जैतुनको तेलमा मिलाएर मन तातो बनाइ चाउरी परेको छालामा लगाउँदा चाउरी हटेर जान्छ।
४) अनुहारको छालामा रातो रातो दागहरु आएको छ भने लसुनको पेष्ट बनाएर लगाउँदा रातो दागहरु हटेर जान्छ।
५) बिहान खाली पेटमा लसुन खाँदा यसले एन्टी एजींगको काम गर्छ। बिहान लसुन र कागती पानी खाने गरेमा उमेर नपुग्दै आउने चाउरीपनाबाट बच्न सकिन्छ।
६) यसको नियमित सेवनबाट कब्जियत, चिसोमा लाग्ने खोकी र ग्यास्ट्रिकसम्बन्धी समस्याबाट बच्न सकिन्छ।






