नेपाली कांग्रेसका नेता गगन थापाले केपी ओलीलाई झुट प्रधानमन्त्रीको संज्ञा दिएका छन् ।मंगलबार सामाजिक सञ्जालमा स्टाटस लेखेर थापाले संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएर असंवैधानिक नियुक्तिको विषयमा विरोध गर्दा एसिड आक्रमणकारीविरुद्ध अध्यादेश फेल गर्न खोजे भनेर प्रधानमन्त्री ओलीले डंका पिटेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।उनले लेखेका छन् ‘एसिड आक्रमण र महिलामाथि हुने हिंसाविरुद्धका अध्यादेश त अझ सुधार गरेर कानून बनाउन हामी सदनमा प्रतीक्षारत छौँ।’
गगन थापाको आक्रोश :‘केपी ओली झुट प्रधानमन्त्री’

गगन थापाको आक्रोश :‘केपी ओली झुट प्रधानमन्त्री’

« यो पनि पढ्नुहोस्
प्लेनको असुरक्षित यात्रा, नीति कि नियती ?

यो पनि पढ्नुहोस् »
संस्कारमा अब्बल निजि बिद्यालय
प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार वा प्रतिक्रिया दिनुहोस्।
सम्बन्धित खबर

प्लेनको असुरक्षित यात्रा, नीति कि नियती ?
सोमबार, २ माघ २०७९
संस्कारमा अब्बल निजि बिद्यालय
सोमबार, २७ भदौ २०७९
''नागरिकता विधेयक प्रतिरोधको मुद्दा हो।''- भरत दाहाल
मंगलबार, ३१ साउन २०७९
"राजनीति नेपालको सबैभन्दा ठूलो र आकर्षक जागिर" -भिम उपाध्याय
बिहीबार, १९ जेठ २०७९
किन हाम्रा नेता, मन्त्री, धनीमानी सार्वजनिक यातायात चढ्दैनन् ?
बिहीबार, ५ फागुन २०७८
