काठमाडौं। नेकपा माओवादी केन्द्रकी सांसद् पूर्णकुमारी सुवेदीले १० वर्षे जनयुद्धको बेला वेपत्ता पारिएका व्यक्तिका आफन्तले कहिलेसम्म आफन्त खोजिरहने भन्दै प्रश्न गरेकी छिन्।सरकारले छिटोभन्दा छिटो वेपत्ता पारिएका व्यक्तिहरूबारे जानकारी दिनुपर्ने पनि सुवेदीले माग गरिन्।प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद सुवेदीले वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको काम कारबाहीबारे जानकारी दिन पनि सरकारको ध्यानाकर्षण गरेकी छिन्।
जनयुद्धमा बेपत्ता पारिएकाका परिवारले कहिलेसम्म आफन्त खोजिरहने ? : सवेदी

जनयुद्धमा बेपत्ता पारिएकाका परिवारले कहिलेसम्म आफन्त खोजिरहने ? : सवेदी

« यो पनि पढ्नुहोस्
प्लेनको असुरक्षित यात्रा, नीति कि नियती ?

यो पनि पढ्नुहोस् »
संस्कारमा अब्बल निजि बिद्यालय
प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार वा प्रतिक्रिया दिनुहोस्।
सम्बन्धित खबर

प्लेनको असुरक्षित यात्रा, नीति कि नियती ?
सोमबार, २ माघ २०७९
संस्कारमा अब्बल निजि बिद्यालय
सोमबार, २७ भदौ २०७९
''नागरिकता विधेयक प्रतिरोधको मुद्दा हो।''- भरत दाहाल
मंगलबार, ३१ साउन २०७९
"राजनीति नेपालको सबैभन्दा ठूलो र आकर्षक जागिर" -भिम उपाध्याय
बिहीबार, १९ जेठ २०७९
किन हाम्रा नेता, मन्त्री, धनीमानी सार्वजनिक यातायात चढ्दैनन् ?
बिहीबार, ५ फागुन २०७८
