काठमाडौं– गायिका सुनिता दुलाल र गायक तथा संगीतकार दिनेश परियारको स्वरमा रहेको लोकदोहोरी गीत ‘हुन्न कसैको’ को भिडियो सार्वजनिक भएको छ ।नयाँवर्षको पूर्व सन्ध्या पारेर यो गीतलाई गायिका सुनिताको च्यानलबाट सार्वजनिक गरिएको हो ।गीतमा दिनेश परियारको शब्द, संगीत तथा एरेन्ज रहेको छ । भिडियोमा अर्जुन गौतम र आलिशा बास्तोला फिचर्ड छन् ।भिडियोमा उनीहरुसँगै प्रकाशकुमार दर्लामी, सौगातजंग थापा, साइमन भट्टराई, कमला बस्नेत, समिक्षा भुजेलको पनि अभिनय छ ।लेकमा बस्ने गोठालोहरुको कथा समेटिएको भिडियोमा युवराज खत्रीको निर्देशन र सम्पादन तथा सुजन श्रेष्ठको छायांकन छ ।भिडियो दोलखा र सिन्धुपाल्चोकमा छायांकन गरिएको हो ।
नयाँ वर्षमा सुनिता दुलाल र दिनेश परियारको ‘हुन्न कसैको’(भिडियो

नयाँ वर्षमा सुनिता दुलाल र दिनेश परियारको ‘हुन्न कसैको’(भिडियो

« यो पनि पढ्नुहोस्
पब्जी र वर्ल्डलिंक बीच सम्झौता

यो पनि पढ्नुहोस् »
मानसिक स्वास्थ्यमा टिकटकले कसरी असर गरिरहेको छ ?
प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार वा प्रतिक्रिया दिनुहोस्।
सम्बन्धित खबर

पब्जी र वर्ल्डलिंक बीच सम्झौता
सोमबार, १८ वैशाख २०८०
मानसिक स्वास्थ्यमा टिकटकले कसरी असर गरिरहेको छ ?
शनिबार, ३ मङ्सिर २०७९
लामो समयदेखि समाजसेवी गर्दै आएका पललाई आखिर हातमा लगाइयो ब'ल'त्कारीको हतकडी ?
आइतबार, १५ फागुन २०७८
प्रहरीमा पुग्नु अघि पलले आफ्नै फेसबुक मार्फत सार्वजनिक गरे यस्तो भावुक भिडियो (भिडियो सहित)
आइतबार, १५ फागुन २०७८
प्रहरीमा पुग्नु अघि पलले आफ्नै फेसबुक मार्फत सार्वजनिक गरे यस्तो भावुक भिडियो (भिडियो सहित)
आइतबार, १५ फागुन २०७८
