मुख्यमन्त्री लालबाबु राउतले हिन्दू धर्मावलम्बीको महान पर्व महाशिवरात्रि पर्वको अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्बी एवं प्रदेशवासीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।उहाँले असत्यसँग लड्न भगवान् शिवले प्रदेशवासीमा शक्ति प्रदान गरून् भनी कामनासमेत गर्नुभएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्द्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
मुख्यमन्त्री राउतद्वारा असत्यसँग लड्न शक्ति प्रदानको कामना

मुख्यमन्त्री राउतद्वारा असत्यसँग लड्न शक्ति प्रदानको कामना

« यो पनि पढ्नुहोस्
प्लेनको असुरक्षित यात्रा, नीति कि नियती ?

यो पनि पढ्नुहोस् »
संस्कारमा अब्बल निजि बिद्यालय
प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार वा प्रतिक्रिया दिनुहोस्।
सम्बन्धित खबर

प्लेनको असुरक्षित यात्रा, नीति कि नियती ?
सोमबार, २ माघ २०७९
संस्कारमा अब्बल निजि बिद्यालय
सोमबार, २७ भदौ २०७९
''नागरिकता विधेयक प्रतिरोधको मुद्दा हो।''- भरत दाहाल
मंगलबार, ३१ साउन २०७९
"राजनीति नेपालको सबैभन्दा ठूलो र आकर्षक जागिर" -भिम उपाध्याय
बिहीबार, १९ जेठ २०७९
किन हाम्रा नेता, मन्त्री, धनीमानी सार्वजनिक यातायात चढ्दैनन् ?
बिहीबार, ५ फागुन २०७८
