मुख्यमन्त्री लालबाबु राउतले सिरुवापर्व र रमजान महिनाको आगमनको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।तराई मधेशमा मनाइने सिरुवापर्व र इस्लाम धर्मावलम्बीहरुको आजदेखि शुरु हुन गइरहेको रमजान महिना आगमनको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री राउतले सम्पूर्ण नेपालीको उत्तरोत्तर प्रगतिको कामना प्रकट गर्नुभएको हो । यसका साथै उहाँले सुख, समृद्धि र सम्पूर्ण नेपालीको सुस्वास्थ्यको कामनासमेत गर्नुभएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री राउतद्वारा शुभकामना व्यक्त

मुख्यमन्त्री राउतद्वारा शुभकामना व्यक्त

« यो पनि पढ्नुहोस्
प्लेनको असुरक्षित यात्रा, नीति कि नियती ?

यो पनि पढ्नुहोस् »
संस्कारमा अब्बल निजि बिद्यालय
प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार वा प्रतिक्रिया दिनुहोस्।
सम्बन्धित खबर

प्लेनको असुरक्षित यात्रा, नीति कि नियती ?
सोमबार, २ माघ २०७९
संस्कारमा अब्बल निजि बिद्यालय
सोमबार, २७ भदौ २०७९
''नागरिकता विधेयक प्रतिरोधको मुद्दा हो।''- भरत दाहाल
मंगलबार, ३१ साउन २०७९
"राजनीति नेपालको सबैभन्दा ठूलो र आकर्षक जागिर" -भिम उपाध्याय
बिहीबार, १९ जेठ २०७९
किन हाम्रा नेता, मन्त्री, धनीमानी सार्वजनिक यातायात चढ्दैनन् ?
बिहीबार, ५ फागुन २०७८
