काठमाडौं। पूर्व पोर्नस्टार मिया खलिफा एक पटक फेरि चर्चामा आएकी छिन् । पछिल्लो पटक भारतमा भइरहेको किसान आन्दोलनलाई समर्थन गरेर चर्चामा आएकी मियाको एउटा भिडियो फेरि चर्चामा छ । भिडियोमा मियाले भारतीय परिकारको डिनर खाँदै छिन् र यसबारे बताइरहेकी छिन् । उनका अनुसार उनले पछिल्लो समय मानवताका लागि फैलाइरहेको प्रोपोगाण्डाको लागि उनलाई यो डिनर उपहार दिइएको हो ।भिडियोमा मियाले भनेकी छिन् ‘हरेक कुराको मूल्य हुन्छ, मेरो मूल्य समोसा हो । मलाई समोसाले किन्न सकिन्छ ।’ मियाले भारतमा चलिरहेको किसान आन्दोलनको समर्थन गरेपछि केहीले उनलाई ट्रोल गरेका थिए । मियाले ट्रोलको पनि जवाफ दिने गरेकी छिन् । यसअघि पनि मियाले ट्वीट गरेर भारतमा चलिरहेको किसान आन्दोलनको समर्थन गरेकी थिइन् र पछिल्लो समय पनि उनले किसान आन्दोलनको समर्थनमै पोस्ट गरिरहेकी छिन् ।
‘मेरो मूल्य समोसा हो, मलाई समोसाले किन्न सकिन्छ’

‘मेरो मूल्य समोसा हो, मलाई समोसाले किन्न सकिन्छ’

« यो पनि पढ्नुहोस्
यौन सम्पर्क शुरु हुनु अघि के चाहन्छन् महिला ?

यो पनि पढ्नुहोस् »
कुन–कुन राशिका महिलाहरु सजिलै यौनसम्पर्क गर्न मान्छन् ?
प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार वा प्रतिक्रिया दिनुहोस्।
सम्बन्धित खबर

यौन सम्पर्क शुरु हुनु अघि के चाहन्छन् महिला ?
सोमबार, १७ वैशाख २०८१
कुन–कुन राशिका महिलाहरु सजिलै यौनसम्पर्क गर्न मान्छन् ?
मंगलबार, २० असार २०८०
कुन उमेरका महिलासँग यौनसम्पर्क गर्दा बढी यौन सन्तुष्टी मिल्छ ? जान्नुहोस्
सोमबार, १९ असार २०८०
पुरुषले दाम्पत्य जीवन सुखमय बनाउँन खानुहोस् यी ५ चिज
शनिबार, ९ वैशाख २०८०जब यौनकर्मी वेश्यालयका केटासँग प्रेममा परिन्
बिहीबार, ३० चैत २०७९
