Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%AE%E0%A5%8C%E0%A4%B8%E0%A4%AE
४ दिनदेखि हिउँमा फसेका बाबुछोराको हेलिकप्टरबाट उद्धार गरिने
मौसम

४ दिनदेखि हिउँमा फसेका बाबुछोराको हेलिकप्टरबाट उद्धार गरिने

ताप्लेजुङ । चार दिनदेखि हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ स्थित पापुङका बाबुछोराको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी भएको छ ।

Pasang Tamangशनिबार, १७ पुस २०७८
फेरि पानी र हिउँ पर्नसक्‍ने, काठमाडौंको तापक्रम ४ देखि १३ को बिच
मौसम

फेरि पानी र हिउँ पर्नसक्‍ने, काठमाडौंको तापक्रम ४ देखि १३ को बिच

आज देशभर आंशिक बदली भई गण्डकी र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना देखिएको छ।

सवालनेपालशुक्रबार, १६ पुस २०७८
हिमपातले अवरुद्ध सडक सुचारु गर्न सुरक्षाकर्मी परिचालन
मौसम

हिमपातले अवरुद्ध सडक सुचारु गर्न सुरक्षाकर्मी परिचालन

मनाङमा हिमपातले अवरुद्ध सडक सुचारु गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ । मंगलबारदेखि परेको हिमपातले जिल्लाका विभिन्न क्षेत्रका सडक अवरुद्ध भएका हुन् ।हिमपातले चा

Pasang Tamangशुक्रबार, १६ पुस २०७८
आज बिहानैदेखिको वर्षा शुक्रबारसम्म जारी रहने, पर्वतारोहण-हवाइ यात्रा नगर्न आग्रह
मौसम

आज बिहानैदेखिको वर्षा शुक्रबारसम्म जारी रहने, पर्वतारोहण-हवाइ यात्रा नगर्न आग्रह

काठमाडौं । यतिबेला मुलुकको धेरैजसो स्थनमा पानी परिरहेको छ । मौसविदहरुको अनुसार देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बुधबार बिहानैबाट पानी परिहेको ह

सवाल नेपालबुधबार, १४ पुस २०७८
प्रतिकूल मौसमले हावाई उडान प्रभावित
मौसम

प्रतिकूल मौसमले हावाई उडान प्रभावित

प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय उडान सामान्य प्रभावित भएको छ ।

सवालनेपालमंगलबार, १३ पुस २०७८
यी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
मौसम

यी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

शनिबार प्रदेश १ र बागमती प्रदेश अन्तर्गतका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार

सवाल नेपालशनिबार, १० पुस २०७८
माइनससम्म पुग्दै न्यूनतम तापक्रम, सतर्कता अपनाउन अनुरोध
मौसम

माइनससम्म पुग्दै न्यूनतम तापक्रम, सतर्कता अपनाउन अनुरोध

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी  र गण्डकी प्रदेशको पहाडी भू-भागहरूमा आं

सवाल नेपालशनिबार, ३ पुस २०७८
काठमाण्डौमा यस वर्षकै चिसो, न्यूनतम तापक्रम ४ दशमलव ३ डिग्री सेल्सियस
मौसम

काठमाण्डौमा यस वर्षकै चिसो, न्यूनतम तापक्रम ४ दशमलव ३ डिग्री सेल्सियस

काठमाण्डाै – काठमाण्डौको न्यूनतम तापक्रम आज यस वर्षकै सबैभन्दा कम छ । बिहान पौने ९ बजेको मापनमा काठमाण्डौको न्यूनतम तापक्रम ४ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएक

सवाल नेपालबुधबार, २९ मङ्सिर २०७८
देशभर चिसाे बढ्दै, काठमाडाैंकाे तापक्रम ६ डिग्रीमा झर्‍याे
मौसम

देशभर चिसाे बढ्दै, काठमाडाैंकाे तापक्रम ६ डिग्रीमा झर्‍याे

देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट जोगिन आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । चिसोमा न्यानो हुन आगो, कोइला तथा ब्रिकेट र हिटर बाल्दा सावध

सवाल नेपालशुक्रबार, २४ मङ्सिर २०७८
कुल २०६ समाचारहरू (पृष्ठ १९ / २१)