
समानुपातिक निर्वाचन प्रणाली खारेज गरौं, प्रदेशसभा सांसदको संख्या घटाऔं
सांसद् खिमलाल देवकोटाले समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

सांसद् खिमलाल देवकोटाले समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

दैनिक ३ करोड लिटर पानीको माग रहेको धरानमा आपूर्ति करिब २ करोड लिटर मात्रै, नगरप्रमुखले थालेको अभियानमा श्रमदानसँगै आज सम्ममा नगद साढे ९ करोड जुट्यो

नेकपा (एमाले) को केन्द्रीय कमिटी झापामा बस्ने भएको छ।

बारा २ मा भएको उपनिर्वाचनको मतगणनामा उपेन्द्र यादवले अग्रता कायम राखेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले संसदमा सांसदहरुले उठाएका प्रश्नको सरकारले जवाफ नदिएको भन्दै असन्तुष्टि जनाएकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको छ ।

उपनिर्वाचनको धपेडी लगभग अन्त्यतिर आइपुग्दा प्रदेशहरूमा नयाँ सरकार गठनको अर्को धपेडी सुरू भएको छ।

वैशाख १० गते सम्पन्न उपनिर्वाचनले नेपाली कांग्रेसलाई नराम्रो झड्का दिएको छ ।

नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकार असफल भए माओवादी सकिने बताएका छन्

चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले ५० हजार मत कटाएका छन् ।