‘जेरी’ अभिनेत्री आना शर्माको सोनम शेर्पासँग ब्रेकअप भएको खबर छ । आनाको सोसल मिडियाका स्टोरीमा बारम्बार देखिने सोनम आजभोलि त्यहाँ देखिन्नन् । बरु उनको साटो गायक सुशान्त केसी देखिन थालेका छन् । आना र सोनमको ब्रेकअपको खबरलाई बल दिएको हो, आना र सुशान्तको अंग्रेजी नयाँ वर्षको सेलिब्रेसनले । नयाँ वर्ष मनाउन आना सुशान्तसँग मुस्ताङका गाउँ घुमिरहेकी थिइन् । सुशान्त र आनाका स्टोरीमा एकै ठाउँ स्पट भएको देख्न सकिन्थ्यो ।
गायक सुशान्त केसीसँगको अफेयरमा आना, सोनमसँग ब्रेकअप !

गायक सुशान्त केसीसँगको अफेयरमा आना, सोनमसँग ब्रेकअप !

« यो पनि पढ्नुहोस्
साहित्यकार 'रोहित'को कविता 'कंक्रिट रुपी जंगल'

यो पनि पढ्नुहोस् »
चीनले धेरैभन्दा धेरै नेपाली फिल्मलाई स्वागत गर्ने
प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार वा प्रतिक्रिया दिनुहोस्।
सम्बन्धित खबर

साहित्यकार 'रोहित'को कविता 'कंक्रिट रुपी जंगल'
सोमबार, २० चैत २०७९
चीनले धेरैभन्दा धेरै नेपाली फिल्मलाई स्वागत गर्ने
शुक्रबार, ३ चैत २०७९
ओस्कार अवार्डमा कसले के के जिते: हेर्नुहोस सूची
सोमबार, २९ फागुन २०७९
सफाई पाएर रिहा हुँदा प्रफुल्ल देखिए पल
सोमबार, १५ फागुन २०७९
कविता : के धुवाँ हुनु भनेको हृदयको नजिक हुनु हो?
आइतबार, १४ फागुन २०७९
