भारतका चर्चित भजन गायक नरेन्द्र चञ्चलको निधन भएको छ।धार्मिक गीत र भजनहरुका लागि प्रसिद्ध भारतीय गायक चञ्चलको शुक्रबार ८० वर्षको उमेरमा निधन भएको हो।भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनको दिल्लीस्थित अपोलो अस्पतालमा निधन भएको हो। पछिल्लो तीन महिनादेखि उनी बिरामी थिए।चञ्चलले कयौँ भजन तथा हिन्दी फिल्मका गीत गाएका छन्।चञ्चलले सन १९७३ मा बबी फिल्मका लागि ‘बेसक मन्दिर मस्जिद’नामक एक बलिउड गीत गाए जसका लागि उनले फिल्मफेयर सर्वश्रेष्ठ पुरुष प्लेब्याक सिंगर अर्वाड समेत जितेका थिए।
नरेन्द्र चञ्चल भजन गायकको निधन

नरेन्द्र चञ्चल भजन गायकको निधन

« यो पनि पढ्नुहोस्
साहित्यकार 'रोहित'को कविता 'कंक्रिट रुपी जंगल'

यो पनि पढ्नुहोस् »
चीनले धेरैभन्दा धेरै नेपाली फिल्मलाई स्वागत गर्ने
प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार वा प्रतिक्रिया दिनुहोस्।
सम्बन्धित खबर

साहित्यकार 'रोहित'को कविता 'कंक्रिट रुपी जंगल'
सोमबार, २० चैत २०७९
चीनले धेरैभन्दा धेरै नेपाली फिल्मलाई स्वागत गर्ने
शुक्रबार, ३ चैत २०७९
ओस्कार अवार्डमा कसले के के जिते: हेर्नुहोस सूची
सोमबार, २९ फागुन २०७९
सफाई पाएर रिहा हुँदा प्रफुल्ल देखिए पल
सोमबार, १५ फागुन २०७९
कविता : के धुवाँ हुनु भनेको हृदयको नजिक हुनु हो?
आइतबार, १४ फागुन २०७९
