अल्लु अर्जुन अभिनित फिल्म 'पुष्पा: द राइज' को हिन्दी भर्सन ओटीटी प्याल्टफर्ममा रिलिज हुने भएको छ। यस फिल्मको हिन्दी भर्सन जनवरी १४ देखि अमेजन प्राइम भिडियोमा रिलिज हुन लागेको हो। जनवरी ७ देखि उक्त फिल्म अमेजन प्राइम भिडियोमा तेलुगूका साथै मलयालम, तमिल र कन्नड भाषामा रिलिज भएको थियो। १७ डिसेम्बरबाट सिनेमाहलमा रिलिज भएको यस फिल्मले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ। ओटीटीमा पनि फिल्मले राम्रो कमाई गरिरहेको छ। विश्वभरिबाट ३.२६ करोड रुपैया कलेक्सन गरेर यो फिल्म कोरोना महामारीपछि सबैभन्दा बढी कमाउने भारतीय फिल्म बनेको छ। सुकुमारद्वारा निर्देशित ‘पुष्पा’मा अल्लु अर्जुनका साथै रश्मिका मन्दानाको पनि मुख्य भूमिका रहेको छ।
'पुष्पा' को हिन्दी भर्सन १४ जनवरीबाट अमेजन प्राइममा हेर्न सकिने

'पुष्पा' को हिन्दी भर्सन १४ जनवरीबाट अमेजन प्राइममा हेर्न सकिने

« यो पनि पढ्नुहोस्
साहित्यकार 'रोहित'को कविता 'कंक्रिट रुपी जंगल'

यो पनि पढ्नुहोस् »
चीनले धेरैभन्दा धेरै नेपाली फिल्मलाई स्वागत गर्ने
प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार वा प्रतिक्रिया दिनुहोस्।
सम्बन्धित खबर

साहित्यकार 'रोहित'को कविता 'कंक्रिट रुपी जंगल'
सोमबार, २० चैत २०७९
चीनले धेरैभन्दा धेरै नेपाली फिल्मलाई स्वागत गर्ने
शुक्रबार, ३ चैत २०७९
ओस्कार अवार्डमा कसले के के जिते: हेर्नुहोस सूची
सोमबार, २९ फागुन २०७९
सफाई पाएर रिहा हुँदा प्रफुल्ल देखिए पल
सोमबार, १५ फागुन २०७९
कविता : के धुवाँ हुनु भनेको हृदयको नजिक हुनु हो?
आइतबार, १४ फागुन २०७९
