सुकरात जेलमा विषको प्याला पिएर मर्नै लागेका थिए ।एक शिष्यले सोधे— ‘प्रभु ! तपाईंको मृत शरीरलाई नुहाउने र कफन ओढाउने गरेपछि कहाँ गाड्ने ? जुन मैले चाहेको बेला पाउन सकूँ ।’सुकरात मुस्कुराउँदै बोले— ‘शिष्य ! यदि तिमीले मलाई पाउन सक्छौ भने जहाँ चाहन्छौ त्यहीँ गाड । तर मैले जीवनमा स्वयम् आफूलाई पाउन सकिनँ भने तिमीले मेरो मृत्युपछि मलाई कसरी पाउन सक्छौ ? अन्तिम समयमा मलाई लाग्दैछ, आफ्नो बारेमा रौँ बराबर ज्ञान नभई म बाँचेँ ।’
सुकरातको एक प्रेरक प्रसंग

सुकरातको एक प्रेरक प्रसंग

« यो पनि पढ्नुहोस्
साहित्यकार 'रोहित'को कविता 'कंक्रिट रुपी जंगल'

यो पनि पढ्नुहोस् »
चीनले धेरैभन्दा धेरै नेपाली फिल्मलाई स्वागत गर्ने
प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार वा प्रतिक्रिया दिनुहोस्।
सम्बन्धित खबर

साहित्यकार 'रोहित'को कविता 'कंक्रिट रुपी जंगल'
सोमबार, २० चैत २०७९
चीनले धेरैभन्दा धेरै नेपाली फिल्मलाई स्वागत गर्ने
शुक्रबार, ३ चैत २०७९
ओस्कार अवार्डमा कसले के के जिते: हेर्नुहोस सूची
सोमबार, २९ फागुन २०७९
सफाई पाएर रिहा हुँदा प्रफुल्ल देखिए पल
सोमबार, १५ फागुन २०७९
कविता : के धुवाँ हुनु भनेको हृदयको नजिक हुनु हो?
आइतबार, १४ फागुन २०७९
