Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%AE%E0%A5%8C%E0%A4%B8%E0%A4%AE
कोशी प्रदेशमा भारी वर्षा
मौसम

कोशी प्रदेशमा भारी वर्षा

झापा । हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव

सवाल नेपालबुधबार, ६ असार २०८१
भद्रपुर–बिर्तामोड सडक खण्डमा ढले १० वटा बिजुलीका पोल
मौसम

भद्रपुर–बिर्तामोड सडक खण्डमा ढले १० वटा बिजुलीका पोल

बिर्तामोड नगरपालिका- ८ स्थित भद्रपुर–बिर्तामोड सडक खण्डको हर्चनादेखि प्याकुरेल सम्मको सडक खण्डमा १० वटा बिजुलीको पोल ढलेको छ । अविरल वर्षाको कारण सो सडक खण्डमा

सवाल नेपालमंगलबार, ५ असार २०८१
निरन्तरको बर्षाले झापाका अधिकांस भूभाग डुबानमा
मौसम

निरन्तरको बर्षाले झापाका अधिकांस भूभाग डुबानमा

लगातारको वर्षाका कारण झापाको दक्षिणी क्षेत्र डुबान भएको छ । असार लागेसँगै झापामा निरन्तर पानी परिरहेको छ । झापाको बाह्रदशी गाउँपालिका राजगढमा रहेको पशुपति माविक

सवाल नेपालमंगलबार, ५ असार २०८१
कोशी र बागमती प्रदेशमा मेघगर्जन सहितको वर्षा, मनसुन पश्चिम तर्फ सर्न सकस
मौसम

कोशी र बागमती प्रदेशमा मेघगर्जन सहितको वर्षा, मनसुन पश्चिम तर्फ सर्न सकस

कोशी प्रदेशका केही स्थानका साथै बागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

सवाल नेपालआइतबार, ३ असार २०८१
कोशी प्रदेशमा चट्याङका कारण ९ जनाको मृत्यु
मौसम

कोशी प्रदेशमा चट्याङका कारण ९ जनाको मृत्यु

गत आर्थिक वर्ष २०७९÷०८० मा कोशी प्रदेशका विभिन्न जिल्लामा परेको चट्याङका कारण नौ जनाको मृत्यु भएको छ भने ९८ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

सवाल नेपालशुक्रबार, १ असार २०८१
कोशी प्रदेशका अधिकांस भेगमा भारी वर्षा,  २४ घण्टामा सबैभन्दा धेरै विराटनगरमा ४६ दशमलव ५ मिलिमिटर वर्षा
मौसम
सवाल नेपालशुक्रबार, १ असार २०८१
कोशीका केही क्षेत्रमा वर्षा, मधेसमा दिउँसोपख हावाहुरी चल्ने
मौसम

कोशीका केही क्षेत्रमा वर्षा, मधेसमा दिउँसोपख हावाहुरी चल्ने

कोशी प्रदेशका केही स्थानमा आज पनि हल्का वर्षा भइरहेको छ । मधेस र बागमती प्रदेश लगायत पहाडी भू–भागमा आंशिक बदली भएको छ ।

सवाल नेपालबिहीबार, ३१ जेठ २०८१
कोशी प्रदेशका विभिन्न स्थानमा बिहानैदेखि हल्का वर्षा, पूर्वबाट मनसुन प्रवेश भएसँगै कोशीमा वर्षा सुरु
मौसम

कोशी प्रदेशका विभिन्न स्थानमा बिहानैदेखि हल्का वर्षा, पूर्वबाट मनसुन प्रवेश भएसँगै कोशीमा वर्षा सुरु

कोशी प्रदेशका विभिन्न स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ । पूर्वबाट मनसुन प्रवेश भएसँगै कोशीमा वर्षा सुरु भएको हो ।

सवाल नेपालबुधबार, ३० जेठ २०८१
मौसम अपडेट – कस्तो रहला आजको मौसम ?
मौसम

मौसम अपडेट – कस्तो रहला आजको मौसम ?

आज कोशी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

सवाल नेपालमंगलबार, २९ जेठ २०८१
कोशी प्रदेशबाट भित्रियो मनसुन
मौसम

कोशी प्रदेशबाट भित्रियो मनसुन

यस वर्षको मनसुन प्रणाली आजदेखि नेपाल भित्रिएको छ ।कोशी प्रदेशको पूर्वी भू-भागबाट प्रणाली प्रवेश गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस वर्षको मनसुन सरदर

सवाल नेपालसोमबार, २८ जेठ २०८१
कुल २०६ समाचारहरू (पृष्ठ / २१)